यस्तो छ अक्षय कुमारको ‘सुर्यवंशी’को ट्रेलर, २४ घण्टैमा बटुल्याे ५ करोड बढि भ्यूज
२०७६ फागुन २१ गते

फागुन २१, काठमाडौँ । बलिउड अक्षय कुमारद्वारा अभिनित फिल्म ‘सुर्यवंशी’को ट्रेलर सार्वजनिक भएको छ ।
रोहित शेठ्ठीको निर्देशन रहेको फिल्ममा अक्षय कुमार सुर्यवंशीको भूमिकामा निभाएका छन् । सूर्यवंशी सन् २०२० को बहुप्रतिक्षित फिल्मको सूचीमा समावेश छ ।
चार मिनेट भन्दा लामो उक्त ट्रेलरमा अक्षयसँगै अजय देवगन, रणविर सिंह अनि नायिका कैटरिना कैफलाई समावेश गरिएको छ । ट्रेलरले सार्वजनिक भएको २४ घण्टाभित्रै ५ करोड १८ लाख भ्यू बटुल्न सफल भएको थियो ।

https://youtu.be/u5r77-OQwa8
२०७६ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








