बस र ट्रक एक आपसमा ठोक्कियोः ११ को मृत्यु २० घाइते

मंसिर २, भारत । सोमबार भारतको राजस्थान राज्य यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।   

आज बिहान  राजस्थान राज्यको राजधानी जयपुरदेखि २६६ किलोमिटर टाढा पर्ने बिकानेर जिल्लाको दुनगढ नजिकै उक्त दुर्घटना हुँदा ११ जनाको मृत्यु हुनुको साथै २० जना घाईते भएको स्थानिय प्रहरी स्रोतले जनाएको छ ।   

स्थानिय प्रहरीका अनुसार घाइतेहरु सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ भने  तीमध्ये केहीको अवस्था चिन्ताजनक रहेको छ ।   

news

हाल घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =