आँधी पीडितलाई प्रदेश १ को एक करोड सहयोग

 

बैशाख ३०, काठमाडौं । प्रदेश १ सरकारले बारा–पर्साका आँधी पीडितका लागि १ करोड सहयोग रकम उपलब्ध गराएको छ । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोमबार जनकपुरधाम आएर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई १ करोडको चेक हस्तान्तरण गरेका हुन् । 

null

गत चैत १८ गते बारा–पर्सामा आएको भीषण आँधीमा परी २८ जनाको मृत्यु भएको थियो भने ५ य भन्दा बढी घाइते भएका थिए । हावाहुरीले त्यहाँका १ हजार बढी घरमा क्षति पुगेको थियो । क्षतिग्रस्त सबै घरहरुको निर्माण सेनाले एकसाथ थालिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *