अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ घट्यो
२०७६ जेठ ८ गते

काठमाडौं, ८ जेठ । आज नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २४ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८४ पैसा रहेको छ । एक युरोको खरिददर १२३ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ६६ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ ३९ पैसा र बिक्रिदर ३६७ रुपैयाँ ३६ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ २० पैसा र बिक्रिदर १४१ रुपैयाँ ९६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०८ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १३ पैसा रहेको छ ।
null
२०७६ जेठ ८ गते
प्रतिक्रिया
सम्बन्धित








