आमाबुवाले गाली गर्दा छोराले गरे झुण्डिएर आत्महत्या

भाद्र १७, पर्सा । सोमबार बीरगञ्जमा एक १४ वर्षिय किशोरले आमाबुवाले गाली गरेका कारण झुण्डिएर आत्महत्या गरेका छन् ।   

वीरगञ्ज महानगरपालिका २० अपौनीका १४ वर्षीय किशाेर गोविन्दप्रसाद चौरसियाले  झुण्डिएर आत्महत्या गरेका हुन् ।   

 जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गोविन्दले आफ्नै घरको बाँसको बलोमा झुण्डिएर आत्महत्या गरेका हुन् । 

Image result for झुण्डिएर आत्महत्या

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *