‘दाल भात तरकारी’ को टाइटल गीतमा प्रचण्डकी नातिनीको आवाज (भिडियोसहित)

 

चैत १, काठमाडौँ । चलचित्र ‘दाल भात तरकारी’ को टाइटल गीत सार्वजनिक भएको छ । 

सार्वजनिक भएको टाइटल गीत ‘दाल भात तरकारी’ बालेको गीतमा राजेश पायल राई र इस्मिता दाहालको स्वर रहेको छ । स्मिता दाहाल पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी नातीनी हुन् । 

null

गीतमा कलाकार हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा र पुष्प खड्का फिचर्ड छन्। 

रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशकार, शिवहरि पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुराग कुँवर, शिशिर वांग्देल, विल्सन विक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली बैशाख २० मा रिलिज हुन लागेको चलचित्रका निर्माताहरु हुन् । 

फिल्ममा हरिवंश, निरुता, पुष्प र आँचलसँगै मदन कृष्ण श्रेष्ठ, स्वस्तिमा खड्का, वर्षा राउत, प्रियांका कार्की, किरण केसी, विल्सन विक्रम राई लगायतको अभिनय रहेको छ ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =