कोरोनाका कारण इन्डोनेसियामा मृत्यु हुनेको संख्या २५ पुग्यो
२०७६ चैत ७ गते

फाेटाेः गुगल
चैत्र ७, काठमाडौँ । अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) बाट इन्डोनेसियामा मृत्यु हुनेको संखया २५ पुगको छ ।
इन्डोनेसियाको नोभेल कोरोनाभाइरसबारे जानकारी दिने टोलीका प्रवक्ता अचमाद युरियान्तोले यस भाइरसबाट बिहिबार ६ जनाको मृत्यु भएको जनाएको छ ।

मृतक मध्ये पाँच जना राजधानी जकार्ताका थिए भने एक जना मध्य जाभाका रहेको बताईएको छ ।
२०७६ चैत ७ गते
प्रतिक्रिया
सम्बन्धित








