बेहुला बेहुलीको रुपमा निशा र शरदको जोडी

काठमाडौँको अन्नपूर्ण होटलमा शरद भेसावकर र निशा अधिकारीको बिबाह चलिरहेको छ । दुवै तर्फबाट नजिकका आफन्तजन तथा मित्रहरु माझ बिबाह भइरहेको छ ।

निशा र शरदले आइतबार बेलुका नक्सालको अमरापाली ब्यान्क्वेटमा रिसेप्सन पार्टीको आयोजना गरेका छन् । उक्त कार्यक्रममा निशा र शरद दुवैले फिल्मकर्मी तथा पत्रकारहरुलाई निम्तो बाँडीसकेका छन् ।

रास्ट्रिय प्रशिक्षक जगत टमाटा, ग्रेट हिमालय क्रिकेट एकेडेमी संचालक सुदिप शर्मासंग शरद र निशा

क्रिकेटर मेहबुब आलमले शरद र निशालाई फेसबुक मार्फत बधाई दिएका छन् ।

( फोटो – सुदिप शर्मा  )

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *