एनआरएनए अमेरिकी अध्यक्षमा सूर्य लम्सालको उम्मेद्वारी दर्ता

 

बैशाख ६, काठमाडौं । पूर्व बोर्ड अध्यक्ष सूर्य लम्सालले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकी निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गरेका छन्। 

नयाँ कार्यसमिति निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेद्वारी दिइएको एक कार्यक्रममार्फत् औपचारिक घोषणा गरेका हुन् ।  

null

उनले अनलाईन मार्फत् उम्मेद्वारी दर्ता गरेका हुन् । लम्साललाई जनजातीहरुले पनि समर्थन दिएका छन् । उनकाे टीमलाई एनआरएनए अमेरिकाज् क्षेत्रका पूर्व सारसी र डिरासीको पनि समर्थन रहेको छ । 

आगामी मे १८ र १९ तारिखका दिन हुने एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्ष पदका बलिया उम्मेद्वारका रुपमा हेरिएका लम्साल आफ्नो टीम विजयी हुनेमा विश्वस्त छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =