मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री अस्पताल भर्ना

फागुन ६, काठमाडौं । मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । 

उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी उपचार भइरहेको छ ।   

उनको मुटुको एन्जियोग्राफी गरिएको चिकित्सकहरुले बताएका छन् ।   

null

प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका र केही बेरमा फर्किने जानकारी दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =