धनगढीमा आईसीयूमा उपचाररत एक भारतीय नागरिकको मृत्यु

चैत्र २१, कैलाली । जिल्लाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा एक भारतीयको मृत्यु भएको छ ।  

अस्पतालको आईसीयूमा उपचार गराइरहेका २४ वर्षीय युवकको बिहीबार मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।  

कञ्चनपुरको झलारीमा रहेको आरसिटी एग्रो मेसिनरी कम्पनीमा काम गर्दै आएका ती युवकमा सुगरको समस्या थियो । उनीमा निमोनियाको समेत आशंका गरिएको थियो । 

किन हुन्छ अचानक मृत्यु ? यस्तो छ कारण ...

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + six =