कर छलीमा ५ सय फर्मलाई कारबाही
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज ५ । आन्तरिक राजस्व विभागले कर छली गर्ने ५ सय ९ करदातालाई कारबाही गरेको छ । अनुमगनको क्रममा व्यवसायीले उपभोक्तासंग उच्च मुल्इ असुल गर्ने, बिलबीजक जारी नगर्ने, न्युन बीजीकीकरण लगायत फेला परेपछि कारबाही गरेको हो ।
विभागका उपमहानिर्देशक एवं प्रवक्ता यज्ञप्रसाद ढुंगेलका अनुसार चाडबाड नजिकिएसंगै ३१ वटा कार्यालयले अनुगमन तीव्र बनाएको छ ।
५ दिनको अवधिमा ३ हजार १ सय ८६ करदातामा अनुगमन गरेको उनले दावी गरे ।, यो खबर आजको कान्तिपुरमा छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








