दुई वटा भरुवा बन्दुक फेला

मंसिर २५, बर्दिया । मंगलबार प्रहरीले नेपालका फरक–फरक दुई जिल्लाबाट मा दुई वटा भरुवा बन्दुक फेला पारेको छ ।   

नेपालका दुई जिल्ला बर्दिया र बैतडीमा  बेवारिसे अवस्थामा राखिएकाे दुई वटा भरुवा बन्दुक फेला पारिएकाे प्रहरीले जनाएका छन् 

प्रहरीका अनुसार बर्दियाको गुलरिया नगरपालिका १२ भवानी सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको  एव वटा बन्दुक फेला पारिएकाे हाे भने  मंगलबार नै  बैतडीको दशरथचन्द नगरपालिका २ ग्वाल्लेकस्थित जंगलको ओढारमा लुकाइ राखेको अवस्थामा अर्को एक बन्दुक प्रहरीले फेला पारिएकाे छ ।    

Related image

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =