केन्द्रीय कारागार अस्पतालका दुई नर्सको र्यापिड टेस्ट नतिजा पोजेटिभ
२०७७ वैशाख १० गते

काठमाडौँ ।काठमाडौं त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारको अस्पतालको दुई जना नर्समा र्यापिड टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएको छ।

उनीहरूलाई सोमबार नै टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको केन्द्रीय कारागार श्रोतले जनाएको छ ।
साथै उनीहरुको पिसिआर परीक्षणको नतिजा आएपछि मात्र कोरोना संक्रमण भए वा नभएको टुंगो लाग्नेछ
२०७७ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित








