सम्पत्ति जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट दर्ता

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार उक्त रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ हुने तय भएको...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका रोल्पाका मगरलाई शैक्षिक सहयोग

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक रूपमा कमजोर तथा विशेष क्षमता भएका विद्यार्थीहरूको शिक्षामा...

इरान प्रस्तावप्रति अमेरिका कठोर

एजेन्सी । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि...

सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार...

बढ्दो महँगी र मल संकट समाधानका लागि किसान महासंघले सरकारको ध्यानाकर्षण गराउने

काठमाडौँ । नेपाल किसान महासंघले रासायनिक मलको अभाव र चुलिँदो महँगीका कारण किसान गम्भीर...

हुलाकबाट घरमै राहदानी वितरण चौध जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी

काठमाडौं । सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवा विभागमार्फत पहिलो चरणमा राहदानी...

‘झिँगेदाउ २’ असोज ३ मा रिलिज हुने पक्का

काठमाडौँ । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको सिनेमा ‘झिँगेदाउ २’को प्रदर्शन मिति घोषणा गरिएको...

सुदूरपश्चिम विश्वविद्यालयको ३ सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर) । वैशाखः सुदूरपश्चिम विश्वविद्यालयको ३०० बिघा जग्गा अतिक्रमण भएको छ ।...

घरेलु टोली रुवान्डामाथि नेपालको जित

काठमाडौँ । रुवान्डामा जारी आइसिसी महिला च्यालेन्स ट्रफी क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली रुवान्डालाई...

आधारभूत स्तर नभएका छात्रावास बन्द गर्ने तयारीमा कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आधारभूत स्तर पनि नभएका तथा ल्याउन नसकिने छात्रावास बन्द गर्ने...

आगामी बजेट निजी क्षेत्रमैत्री र उत्पादनमुखी बनाउन आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा अर्थमन्त्री...

ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । आज ठमेल...

खाद्य कम्पनीद्वारा कैलालीमा गहुँ खरिद सुरु

अत्तरिया (कैलाली) । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा गहुँ...

सांसदहरूको प्रश्न: राष्ट्रिय गौरवका आयोजनामा कहिलेसम्म म्याद थप्ने ?

काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति सांसदहरूले असन्तुष्टि जनाएका छन् ।...

अध्यादेश सिफारिसप्रति कांग्रेसको आपत्ति: ‘शक्ति केन्द्रीकरणतर्फ खतरनाक संकेत’

कांग्रेसले सरकारको कदमलाई लोकतान्त्रिक अभ्यासविपरीत भन्दै गम्भीर आपत्ति जनाएको हो ।

हुरीबतासले उडाएका घर मर्मत गर्दै गाउँका युवाहरू

गोरखा । केही दिनअघि हुरीबतासले क्षतिग्रस्त बनाएका घरहरू गाउँले युवा मिलेर पालैपालो मर्मत सम्भार...

दलित समुदायको सशक्तीकरणका लागि संस्थागत समीक्षा आवश्यक: सरोकारवालाहरू

काठमाडौँ । दलित समुदायको संवैधानिक अधिकार, प्रतिनिधित्व र सशक्तीकरणको प्रभावकारिताको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने...

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

म्याग्दी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा पर्ने...

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै अध्यादेश जारीका लागि सिफारिस पठाएको हो ।

अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा राज्य गम्भीर हुनुपर्छ: सांसदहरू

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले मानवीय सभ्यता र पुर्खाहरूको मौलिक ज्ञानको रूपमा रहेको ‘अमूर्त...

1 2 415 416 417 910 911