बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीको माग
चितवन । नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न...
२५ करोड पर्ने १२ टन सल्लाको आँख्ला निकासी नहुँदा समस्या
नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा परेका छन् । आँख्लाको...
लुम्बिनी प्रदेशसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने
लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक वर्ष २०८३/८४ को...
नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला
कञ्चनपुर । बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र नक्टाबाबा (कालेश्वर) मन्दिर क्षेत्रमा...
‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ को चौथो संस्करण हुँदै
काठमाडौँ । चौथो संस्करणको ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ यही जेठ २३ र २४ आयोजना...
भेडा बिक्री गरेर मौरीपालन
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका रेशम छन्त्यालले परम्परागत भेडापालन छोडेर व्यावसायिक मौरीपालन गरेका...
हुरीले घर भत्किँदा महिलाको मृत्यु
चन्द्रपुर । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक महिलाको ज्यान गएको...
नेपाल मगर सङ्घको अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित
खोटाङ । नेपाल मगर सङ्घको केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित भएका छन् ।...
सार्वजनिक जग्गामा स्याउ बगैँचा
गलकोट । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती विस्तार गरेको छ...
जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभे्रपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको आजदेखि पुनःनिर्माण सुरु गरिएको...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ...
प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । सङ्घीय संसद्...
जेठ १२ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
आजको पञ्चाङ्ग वि.सं. जेठ १२, २०८३ । इ.सन् 26 May, 2026 । शक संवत्...
आज पहाडका केही स्थानमा मध्यम वर्षा हुने, तराईमा तातो हावा
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक...
ट्याक्टरमाथि रुखको हाँगा खस्दा एक जनाको मृत्यु
मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का ५५ वर्षीय देवबहादुर अर्याल रहेका छन् । भीषण हुरी...
सभामुख अर्यालसँग राजदूत पार्कको शिष्टाचार भेट
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ योङसँग...
महिला साफ च्याम्पियनसिपमा भुटानमाथि नेपालको जित
भारतमा भएको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ ।
क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक: रोहित, दीपेन्द्र र सन्दीप ‘ए प्लस’मा
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२६ का लागि ३८ पुरुष तथा...
काभा भलिबलमा नेपाल र इरान सेमिफाइनलमा भिड्ने
घरेलु टोली नेपालले जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा इरानसँग प्रतिस्पर्धा गर्ने भएको छ...
कृषि विश्वविद्यालयको रजिष्टारमा प्राडा सुविरसिंह नियुक्त
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्टारमा प्राडा सुविरसिंह नियुक्त भएका छन् ।...

