घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मगलबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय र चाँदीको मूल्य चाहाी स्थिर रहि १ हजार ३ सय ४५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

प्रतिक्रिया