एसराज फिचर्ड ‘न्युरोड गेटैमा…’ सार्वजनिक
२०७८ वैशाख २९ गते

काठमाडौँ । नवीन महर्जनको स्वरमा लोक पप गीत ‘न्युरोड गेटैमा’ सार्वजनिक भएको छ । भिडियोमा एसराज गराच तथा आराध्या लक्ष्मी खड्गीलाई फिचर गरिएको छ ।
सहदेव ढुङ्गानाद्वारा रचना गरिएको गीतमा शक्ति वल्लभको संगीत छ । नीराजन श्रेष्ठले गीतमा संगीत संयोजन गरेका छन् । भिडियोमा नरेशवीर सिंहको कोरियोग्राफी छ । लुज सिंहद्वारा छायांकन तथा निर्देशन गरिएको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
२०७८ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित








