किच्चा सुदिपकी सेलिब्रिटी क्रस काजोल !

एजेन्सी । दक्षिण भारतीय चलचित्रका अभिनेता किच्चा सुदिपकी पहिलो क्रस काजोल हुन् । सञ्चार माध्यमसँगको कुराकानीमा उनले आफ्नो पहिलो सेलिब्रिटी क्रस काजोल भएको बताए ।

काजोल मन पर्ने भएकोले उनले अजय देवगणलाई भने मन-मनै घृणा गर्थे । कुनै एक समय काजोलको फोटो आएको सबै म्यागेजिन उनी जम्मा गरेर राख्थे ।

उनले करिब ५० वटा पत्रिका र म्यागेजिन जम्मा गरेका थिए । उनले आफूलाई काजोल मन पर्ने बताउन नपाउँदै अजयले विवाह गरेको बताएका छन् ।

प्रतिक्रिया