थप ७४४८ जनामा कोरोना‚ ३७ को मृत्यु

काठमाडौं । सोमबार थप सात हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कूल संख्या ३ हजार ३६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २१ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया