कफी खादै पुस्तक पढ्दै राजेश
२०७८ वैशाख १८ गते

नायक राजेश हमाल । गोपीकृष्ण चापागाईं
काठमाडौँ । निषेधाज्ञामा महानायक राजेश हमाल ‘थिङक लाइक अ मङक’ पुस्तक पढिरहेका छन् । उनलाई उक्त पुस्ताले गहिरो प्रभाव पार्दै गएको देखिन्छ । जय सेट्ठीको उक्त पुस्तकबाट उनले मानिसलाई जीवनमा आवश्यक विषयको सुची बनाउन सहज भएको छ ।
‘मान्छेको अन्तर्मनले मुख्य ३ आवश्यकता को चाह राख्छ : शान्त जीवन, माया र समझदारी । जब यी विषयमा समस्या आउन थाल्छ तब मान्छे तुलना. गुनासो र टिप्पणीमा उत्रिन्छ ‘ यस पुस्तकको यो लाइन उनलाई राम्रो लागेको छ ।
कफी खादै व्यक्त गरेको उनको यो बिचार जीवन दर्शनको नजिक छ ।
https://www.facebook.com/rajesh.hamal.5872682/videos/2916908865190618
२०७८ वैशाख १८ गते
प्रतिक्रिया
सम्बन्धित








