सलमानको ‘राधे’ ट्रेलर सार्वजनिक

एजेन्सी । सलमान खानको चलचित्र ‘राधे : योर मस्ट वान्टेड भाइ’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र इदमा चलचित्र हल तथा डिजिटल प्लेटफर्ममा प्रदर्शन हुँदै छ ।  भारतमा कोरोना महामारीको दोस्रो लहरको प्रभाव बिच चलचित्र  मे १३ मै रिलिज हुनेछ । प्रभु देवा निर्देशित चलचित्रमा सलमानसँगै दिशा पटानी,  रण दीप हुड्डा, ज्याकी श्रफ लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया