स्वास्थ्य मन्त्रालयद्वारा विद्यालय, पार्टी प्यालेस, फिल्म हल बन्द गर्न सीसीएमसीलाई सिफारिस
२०७७ चैत २७ गते

फोटो: फाइल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइसरको नयाँ संक्रमण लहर फैलिएको भन्दै जोखिम नियन्त्रणका लागि विद्यालय, पार्टी प्यालेस, फिल्म हललगायत बन्द गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ ।
कोरोनाको नयाँ भेरियन्टले युवाहरुमा असर देखिएको भन्दै संक्रमण नियन्त्रणका लागि सिफारिस गरेका हो । विद्यालयमा हुने पठनपाठन अनलाइनमार्फत गर्न सिफारिस गरेको छ ।
त्यस्तै, २५ जनाभन्दा बढी भेला भएर सभा समारोह गर्न रोक लगाउन समेत मन्त्रालयले सिफारिस गरेको छ ।
२०७७ चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित








