सटिजन्स बैंकका ग्राहकलाई होटेल एम्बेसडरमा विशेष छुट प्राप्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेका कार्डबाहकहरूले होटेल एम्बेसडरमा विशेष छुट पाउने भएका छन् ।

सो सम्झौता पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटेल एम्बेसडरको सेवा सुविधामा विशेष छुट पाउने बैंकले जनाएको छ ।

बैंकका अनुसार हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११३ वटा एटिएम र १०७ वटा शाखारहित बैंकिङ इकाईहरुबाट करिब साढे नौ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको बैंकले बताएको छ ।

प्रतिक्रिया