जहाँ पुग्दा शान्तिको अनुभूति हुन्छ [फोटोफिचर]

काठमाडौँ । बौद्धनाथ स्तुप काठमाडौँ उपत्यकाका घुम्ने ठाउँमध्येकाे एक हाे । स्वदेशी तथा विदेशी पाहुनाको प्रमुख आकर्षक गन्तव्यमा पर्ने बाैद्धनाथ विश्व सम्पदा सूचिमा सूचिकृत छ ।

याे क्षेत्र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र पनि हो । तर यो स्तुप बौद्ध धर्मावलम्बीको केन्द्रका रुपमा मात्रै सीमित छैन । यहाँ सबै धर्म, वर्ग र समुदायका मानिस पुग्ने गर्छन् । स्वदेश मात्र होइन विश्वभरबाट नेपाल आउने पर्यटकका लागि यो एउटा अनिवार्य गन्तव्य जस्तै बनेको छ ।

बौद्धमार्गीहरुको प्रमुख गन्तव्यका रुपमा रहेको बौद्धनाथ पुग्दा शान्तिको अनुभूति हुने गर्छ । आनन्दले मन हाल्हादित हुन्छ । यहाँ ३५ तस्बिरमार्फत हामी तपाइँलाई बाैद्धनाथ घुमाउन लैजाँदै छाैं –

प्रतिक्रिया