तोलामा ३ सय सस्तियो सुन

काठमाडौं । बुधबार तोलामा ३ सय रुपैयाँले सुन सस्तो भएको छ । चैतका ३ दिनसम्म स्थिर रहेको सुनको मूल्यमा बुधबार वृद्धि भएको हो ।

यसदिन छापावाल सुन तोलामा ८६ हजार ९ सय रुपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

छापावाल सुन ८६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तजाबी सुन ८६ हजार ४ सय ५० रुपैयाँले सस्तो भएको छ ।

त्यस्तै, चाँदी तोलामा १० रुपैयाँले कम भई १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया