महालक्ष्मी लाईफका अभिकर्तालाई ‘नेशनल एजेन्सी रिफ्रेसमेन्ट’ तालिम

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले दुई दिने नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम सम्पन्न गरेको छ । देशभरका शाखा उपशाखामा कार्यरत १८५ जना अभिकर्ताहरुका लागि तालिम पोखरामा संचालन गरिएको थियो ।

कार्यक्रममा कम्पनीका प्रमख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले व्यवसायिक लक्ष्य र सफल अभिकर्ता बन्न आवश्यक सीप सम्बन्धी प्रशिक्षण दिएका थिए । यस्तै कार्यक्रममा नियो डिजिटल प्रालिले अभिकर्ताका लागि अत्यन्त उपयोगी सिआरएम सफ्टवेयरको डेमो प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया