राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुखले दिए सर्वोच्चलाई यस्तो जवाफ [पूर्ण पाठ]

काठमाडौं । गत ५ पुषमा प्रतिनिधि सभा विघटन भएपछि सर्वोच्च अदालतमा परेको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटाले लिखित जवाफ आइतबार पेश गरेका छन् ।

प्रधानमन्त्री ओलीले संसद् विघटन राजनीतिक मुद्दा भएकाले अदालतले हेर्न नमिल्ने जिकिर गरेका छने भने राष्ट्रपति कार्यालयले पनि गैरसंवैधानिक भन्न नमिल्ने औंल्याएको छ ।

तर, सभामुख सापकोटाले भने प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको जिकिरको कटाक्ष गरेका छन् । उनले संसद् विघटन हुन नसक्ने जवाफ दिएका छन् ।

पूर्ण पाठः–

[wp-embedder-pack width=”100%” height=”600px” download=”all” download-text=”” attachment_id=”99977048572″ /]

प्रतिक्रिया