राजदूत युवराज खतिवडाद्वारा शपथ ग्रहण मुख्य समाचारराेजगार मकालु खबर २०७७ पुष ९ १६:३२ प्रकाशित 106 |राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शपथ ग्रहण गर्दै युवराज खतिवडा। तस्वीरः राष्ट्रपति कार्यालय| काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त खतिवडालाई बिहबिार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।