खिचियो विश्वकै ठूलो हिम चट्टानको तस्वीर [नियालौँ ६ तस्वीर]

एजेन्सी । आरएएफ विमान विश्वकै सबैभन्दा ठूलो हिमशिला (हिम चट्टान)को तस्वीर लिन सफल भएको छ ।

एटलान्टिक महासागरका दक्षिणबाट बग्न थालेलगत्तै सो हिम चट्टानको तस्वीर लिइएको हो ।

४२ सय स्क्वायर किलोमिटरमा फैलिएको हिम चट्टानबाट निकै नजिक हुने गरी उडेको ए४००एम विमानले उक्त तस्वीर लिएको हो । ए६८ए नामको सो हिम चट्टान विश्वकै सबैभन्दा ठूलो हिम चट्टान मानिन्छ ।

लिइएको तस्वीरअनुसार सो चट्टान विभिन्न स्थानमा चर्किएको छ ।

|तस्वीरहरुः सेन्टिनेलहब|

प्रतिक्रिया