भारतीय विदेशसचिव श्रृंगला र परराष्ट्रमन्त्री ज्ञवालीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव श्रृंगलाले परराष्ट्रमन्त्री ज्ञवालीलाई सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर भेट गरेका हुन् ।

यसअघि आजै होटल याक एण्ड यतिमा परराष्ट्रसचिव स्तरीय बैठक बसेको थियो ।

प्रतिक्रिया