गोबर ग्याँसको खाल्डोमा डुबेर मृत्यु

चितवन । खैरहनी नगरपालिका-११ पित्रहनी बस्ने ३० वर्षीया सीमा दराई आफ्नै घरमा रहेको गोबर ग्याँसको खाल्डोमा डुबेर शनिबार मृत्यु भएको छ ।

उक्त ग्याँसको खाल्डोमा डुबेर गम्भीर घाइते भएकी उनको भरतपुर अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया