नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा, काे-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेकाे छ । गृह मन्त्रालयको आज (शुक्रबार) को निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले ३३ एसएसपीकाे सरूवा गरेकाे हाे ।

मंसीर ७ गतेबाट लागू हुने गरी ३३ एसएसपीको सरुवा गरिएकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ ।​

सरूवा सूची अनुसार महानगरीय प्रहरी प्रमुखमा अशोक सिंह आएका छन् भने श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ । यस्तै महानगरीय प्रहरी परिसर, ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ ।

हेर्नुहोस् सूची:

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977040309″ /]

प्रतिक्रिया