मंसिर २ गते सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाडौं । सरकारले मंसिर २ गते (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै  मंसिर २ गते बिदा दिने जानकारी गराएकाे हाे ।

साे दिन किजा पूजा पर्दछ । साेही पूजाकाे अवसरमा बिदा दिइएकाे गृह मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया