उपत्यकामा आज कति थपिए संक्रमित ?

काठमाडौं । आज (आइतबार) काठमाडौं उपत्यकामा १ हजार ५३३ संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज देशभर २ हजार ८१७ संक्रमित थपिएका छन् भने २ हजार ८१२ संक्रमित डिस्चार्ज भएका छन् ।

थप २१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया