उपत्यकामा थपिए १,८७८

काठमाडौं । आज (बुधबार) काठमाडौं उपत्यकामा १ हजार ८७८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

संक्रमितमध्ये काठमाडौंका १ हजार ५७०, भक्तपुरका ११९ र ललितपुरका १८९ जना रहेका छन् । जुन पछिल्लो २४ घण्टामा नेपालमा पहिचान भएका कुल संक्रमितको ५६.७५ प्रतिशत हो ।

पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ३०९ जना संक्रमित थपिएका छन् ।

 

 

प्रतिक्रिया