शिवनाथ पाण्डेले सुर्या लाइफबाट दिए राजीनामा

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजीनामा दिएका छन् ।

४ वर्षे कार्यकाल सकिन करिब २ महिना बाँकी रहदा पाण्डेले पदबाट राजीनामा दिएका हुन् । उनले मंसिर १ गतेदेखि लागु हुने गरि राजीनामा दिएको छन् ।

कम्पनीको गुडविल र व्यवसाय बढाउने राम्रो प्रयास गरेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै राजीनामा गरेका हुन् । उनले अब आफैं नयाँ व्यवसायमा हात हाल्ने भएका छन् ।

प्रतिक्रिया