एक करोड हुन्डीसहित तीन जना पक्राउ

काठमाडौं । एक कराेड हुन्डीसहित काठमाडाैंबाट तीन जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराेकाे टोलीले एक कराेड हुन्डीसहित काठमाडाैंबाट झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पाैडेललाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई हिजाे (साेमबार) साँझ काठमाडौंको ओमबहालबाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेकाे सीआईबी प्रमुख (डीआईजी) सहकुल थापाले जानकारी दिए ।

प्रतिक्रिया