सुनको मूल्य आज पनि घट्यो, कारोबार कतिमा ?

काठमाडौँ । आज सुनको मुल्य घटेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो , भने चाँदी गत शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपियाँ र चाँदीको मूल्य १ हजार २ सय रुपियाँ निर्धारण गरिएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय रुपियाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया