मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

नबिल बैंकले ल्यायो कोरोना जित्ने सन्देश समेटिएको भिडियो

काठमाडौं । नबिल बैंकले कोरोना भाइरस सम्बन्धित सूचनामूलक भिडियो सार्वजनिक गरेको छ । कोरोनालाई कसरी जित्न सकिन्छ भन्ने सन्देश बोकेको उक्त भिडियो बैंकले घटस्थापनाका अवसरमा शनिबार सार्वजनिक गरेको हो ।

कोरोना संक्रमित भएपछि र दशैँको सन्दर्भलाई लिएर निर्माण गरेको भिडियोले कोरोना संक्रमित भए पनि सजिलै जित्न सकिने सन्देश दिएको नबिल बैंकका प्रबन्धक कृष्ण सुवेदीले जानकारी दिए । ‘कोरोना भाइरसले बैंकका कर्मचारीहरुसँगै ग्राहकहरु पनि संक्रमित भइरहेका छन्’ उनले भने- ‘संक्रमितको आत्मबल बलियो बनाउन र कोरोनालाई सजिलै जित्न सकिन्छ भन्ने सन्देश दिन भिडियो बनाएका हौं ।’

Happiness is not defined by boundaries. It is defined by unconditional love and uncompromising support. No matter what keeps us apart, we will always continue to surge together ahead! #NabilBank #LifeAbaDhukka

Posted by NABIL BANK on Friday, October 16, 2020

आफ्ना सेवाग्राहीलाई सामाजिक सन्देश दिनुपर्छ भन्ने लागेर नबिल टिमले यो भिडियो तयार गरेकाृ उनको भनाई छ । उनले यस्ता सन्देश मूलक भिडियो आगामी दिनहरुमा पनि निर्माण गर्ने योजना भएको बताए ।

प्रतिकृयाहरु
Loading...