नयाँ बजारमा ग्यासको सिलिन्डर बिस्फोट हुँदा पाँच जना घाइते

काठमाडौं । काठमाडौंको नयाँ बजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा पाँच जना घाइते भएका छन् ।

नयाँ बजारको फलफूल चोकस्थित नीलकुमारी क्षेत्रीको घरमा आज (बिहीबार) बिहान खाना पकाउने ग्यास बिस्फोट हुँदा ५ जना घाइते भएका हुन् ।

बिस्फोटको कारण घरको अधिकांश भागमा क्षति पुगेको छ । घटनाकाे थप विवरण आ उन बाँकी छ ।

प्रतिक्रिया