सरकारले सञ्चालन गर्ने सहुलियत पसलमा प्रतिकेजी ५ देखि १० रुपैयाँसम्म छुट, कुन वस्तुमा कति (सूचीसहित)

काठमाडौं । सरकारले सञ्चालन गर्ने सहुलियत पसलमा ५ देखि १० रुपैयाँसम्म प्रतिकिलो छुट दिने भएको छ । सरकारले भोलिदेखि सहुलियत खाद्यान्न पसल सुरु गर्ने भएको हो ।

दशैं, तिहार तथा छठलाई लक्षित गर्दै सरकारी संस्थान तथा कम्पनीहरुले बिक्री गर्ने दैनिक उपभोग्य वस्तुमा प्रतिकेजी १० रुपैयाँसम्म छुटमा सामान पाइने भएको हो ।

प्रतिक्रिया