तपाईँको जिल्लामा आज कति संक्रमित थपिए ? हेर्नुहोस् सूची

काठमाडौं । शुक्रबार देशभरका ५० जिल्लामा २ हजार २० संक्रमित थपिएका छन् ।

काठमाडाैंमा ६९८, भक्तपुरमा ८२, ललितपुरमा ७९, चितवनमा १९१, मकवानपुरमा ३०, उदयपुरमा २, माेरङमा ११८, सुनसरीमा ५८, सिराहामा १९, झापामा ६, पर्सामा १७, बारामा ७८ संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित ? हेराैँ सूची :

प्रतिक्रिया