संक्रमणमुक्त छन् यी पाँच जिल्ला, कहाँ कति संक्रमित थपिए आज ? (सूचीसहित)

काठमाडौं । बिहीबार ५० वटा जिल्लामा काेराेना भाइरस (काेभिड १९) संक्रमित थपिएका छन् ।

चितवन, काठमाडाैं, भक्तपुर, ललितपुर, मकवानपुर, अछाम, कञ्चनपुर, कैलाली, डाेटी, बझाङ, जाजरकाेट, दैलेख, बागलुङ, लमजुङ, तनहुँ, कास्की, गाेरखा, पाल्पा, प्युठान, बर्दिया, स्याङ्जा, दैलेख, सुर्खेत, बाँके, नवलपरासी, दाङ, रामेछाप, झापा, माेरङ, सुनसरी, धनकुटा, धनुषा, बारा पर्सा लगायत ५० जिल्लामा गरी १ हजार २४६ जना संक्रमित थपिएका हुन् ।

साेलुखुम्बु, मुस्ताङ, डाेल्पा, मुगु, हुम्लामा शून्य संक्रमित छन् भने काठमाडाैंसहित ९ जिल्लामा ५ सयभन्दा बढी संक्रमित छन् ।

हेराैँ सूची :

प्रतिक्रिया