उपत्यकामा फेरि बढ्न थाल्यो संक्रमण, एकैदिन थपिए ६१८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ५०७, भक्तपुरका ५० र ललितपुरका ६१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै उपत्यकामा कुल संक्रमित संख्या १३ हजार ६६१ पुगेको छ ।

प्रतिक्रिया