‘लोडसेडिङ्ग’समाचार सम्बन्धमा

काठमाडौंमकालु खबरमा बुधबार (आज) प्रकाशित ‘भोलिदेखि दैनिक साढे ९ घण्टा लोडसेडिङ्ग (तालिकासहित)’शिर्षकको समाचार प्राविधिक कारणवश् प्रकाशन हुन गएकोमा हामी क्षमाप्रार्थी छौँ ।

यसबाट सम्बन्धित निकाय र व्यक्ति तथा आम पाठक वर्गमा पर्न गएको असुविधा तथा क्षतिप्रति याचना गर्दछौँ ।

साथै आगामी दिनमा शुलभ, ताजा तथा निष्पक्ष समाचारलाई हामी मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्दता जनाउँछौँ ।

(प्रकाशित उक्त समाचार अहिले हामीले हाम्रो वेबसाइटबाट हटाएको जानकारी गराउँदछौँ)

–सम्पादक

प्रतिक्रिया