डिसहोमको ‘द स्ट्रिङ’ दोस्रो चरणमा

डिसहोमले शुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिताका ‘द स्ट्रिङ’ अडिसन राउण्डबाट १० प्रतियोगी छनौटसंगै दोस्रो चरणमा प्रवेश गरेको छ ।
दर्शकहरुको भोट तथा निर्णायकहरुको छनौटबाट उत्कृष्ठ १० मा पर्न सफल प्रतिस्पर्धीहरुले दोस्रो चरणमा पुनह आफ्नो प्रस्तुती डिसहोमको फेसबुक पेजमा अपलोडगरी भोटिङ्गको आह्वान गरि सकेका छन ।

देशभर छरिएर रहेका प्रतिभाहरुको पहिचान गर्दै, उनीहरुलाई अवसर संगै हौसला प्रदान गने उदेश्यले डिशहोमले ‘द स्ट्रिङ’ शुरुवात गरेको हो ।

 

प्रतिक्रिया