कुलमानको पुनर्नियुक्तिका लागि साँझ पाँच मिनेट बत्ती बन्द गरौं : दीपकराज गिरी

काठमाडौं । कलाकार दीपकराज गिरीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्ति गर्न पाँच मिनेट बत्ती बन्द गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, ‘आदरणीय साथिहरू ! कुलमानजी को पूनः नियुक्तिकालागि जनदबाब स्वरूप आजबाट हरेक साँझ आठ बजे ५ मिनेट बत्ति निभाएर एक्यवद्दता प्रकट गरौ!’

प्रतिक्रिया