नेवानिका क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्टार अस्पतालमा गरिएकाे स्वाब परीक्षणमा उनीमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । आइतबार स्वाब परीक्षण गरेका क्याप्टेन लामाकाे साेमबार रिपाेर्ट पाेजेटिभ आएकाे हाे ।

उनी हाल हाेम आइसाेलेसनमा छन् । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ ।

प्रतिक्रिया