नेपाललाई चौथो झड्का, भीम सार्की आउट

पालले चौथो विकेटमा भीम सार्कीलाई गुमाएको हो। ५६ बल खेलेर भीम सार्की मात्रै २२ रनमा आउट भए।